SHARE
मेट्रो न्युज काठमाडौं · शनिबार २० मंिर २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

बालबालिकाको अस्थायी तथा वैकल्पिक स्याहारका लागि काठमाडौँ महानगरपालिका र एसओएस बालग्राम बिच समझदारी 

काठमाडौँ ।  अस्थायी संरक्षण र वैकल्पिक स्याहारको आवश्यकता भएका बालबालिकाहरुको सर्वोत्तम हितमा काम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले एसओइस बालग्रामसँग सहमति गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं