SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ मंिर २०८२ ११:१२ AM · 1 मिनेट पढाइ

देउवा–ओलीबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । देउवालाई भेट्न ओली आज दिउँसो राधिका शाक्यसहित महाराजगञ्जस्थित उनको निवास पुगेका थिए । जेनजी आन्दोलनपछि पहिलो पटक दुई ठुला दलका प्रमुखहरूको भेटवार्ता भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार