SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ मंिर २०८२ ११:४२ AM · 1 मिनेट पढाइ

अमेरिकी व्यापार दबाबपछि भारतले घटायो ब्याज दर, उद्योग, निर्यातकर्ता र उपभोक्तालाई राहतको अपेक्षा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थोपिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्रासबीच भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबिआई) ले शुक्रबार आफ्नो रेपो दर घटाएको छ । आरबिआईले रेपो दर २५ आधार अङ्क घटाएर ५.२५ प्रतिशत कायम गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार