SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ मंिर २०८२ १२:२२ PM · 1 मिनेट पढाइ

माङमालुङ चिया बगानमा करोडौँ रुपैयाँ आर्थिक अपचलन: शेयर धनीहरुलाई जानकारी नदिई सञ्चालकले बिक्री गरे ८० रोपनी जग्गा

काठमाडौं । इलामको माङमालुङ चिया बगानका संचालकले करोडौँ रुपैयाँ हिनामिना गरेपछि पीडितहरु न्यायको लागि आदालत जाने भएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै माङमालुङ चिया बगान बचाउ अभियानका उपत्यका संयोजक हिमाल राईले अरु शेयर धनीहरुलाई जानकारी नै बगानको ८० रोपनी जग्गा बिक्री गर्नु गैर कानुनी भएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार