SHARE
हाम्रो खेलकुद · सोमबार १५ मंिर २०८२ ०८:३५ AM · 1 मिनेट पढाइ

नेपाललाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- एसिसी पुरुष यू-१९ प्रिमियर कपको फाइनलमा युएईले नेपाललाई जितको लागि १ सय ४८ रनको चुनौती दिएको छ। अजमानको कारवान ग्राउन्डमा भएको खेलमा नेपालले टस जितेर बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ४५.५ मा अल आउट हुँदै १ सय ४७ रन बनायो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद