SHARE
हाम्रो खेलकुद · सोमबार १५ मंिर २०८२ ०१:३५ PM · 1 मिनेट पढाइ

नेपाल फाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एसिसी पुरुष यू-१९ प्रिमियर कपको फाइनलमा नेपाल युएईसँग २७ रनले पराजित भएको छ। अपराजित रहँदै फाइनलमा पुगेको नेपालको लागि दयानन्दले प्रभावशाली बलिङ गरेपनि ब्याटिङमा नेपाल चुक्यो। यो प्रतियोगिताबाट फाइनलमा पुगेका नेपाल र युएईसँगै तेस्रो भएको मलेसियाले एसिसी यु-१९ एसिया कपमा स्थान बनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद