SHARE
हाम्रो खेलकुद · सोमबार १५ मंिर २०८२ ०३:०५ PM · 1 मिनेट पढाइ

राष्ट्रिय लिगपछि ‘ए’ डिभिजन लिग हुने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघिको निर्णय भन्दा पछि मात्र राष्ट्रिय लिग आयोजना हुने भएको छ। एन्फा कार्यसमितिको आज बसेको आपतकालीन बैठकले राष्ट्रिय लिग पुस २५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ। यसअघि पुस ९ गते गर्ने निर्णय भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद