शिथिल फुटबल, जागेको क्रिकेट र उठ्दै गरेको भलिबल
– रमेश पराजुली काठमाडौं । नेपाली खेलकुदको परिदृश्य आज एउटा विचित्र विरोधाभासबिच बाँधिएको छ । एकातर्फ ठूला आर्थिक स्रोत र सम्भावनाले भरिपूर भएपनि संरचनात्मक कमजोरी, व्यवस्थित व्यवस्थापनको अभाव र दीर्घकालीन दृष्टिकोण नहुँदा लगातार पतनको मार्गमा अगाडि बढिरहेको फुटबल छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
