मौद्रिक नीतिको समीक्षाले छोएन शेयर बजारलाई, घट्यो कारोबार
काठमाडाैं । शेयर बजारको कारोबार सुरु हुनु अगावै सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो समीक्षाले शेयर बजारलाई कुनै प्रभावकारी असर देखाउन सकेन । साताको सोमबार नेप्से परिसूचक ४.२८ अंकले घटेर २ हजार ६४५.२४ विन्दुमा आइपुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
