मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता
काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको लचिलो कार्यदिशालाई पहिलो त्रैमासिक समीक्षामार्फत निरन्तरता दिइएको केन्द्रीय बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति २०८२/८३ को समीक्षा सार्वजनिक गर्दै थप खुकुला प्रावधान ल्याएको जनाएको हो ।
