SHARE
कर्पोरेट समाचार · सोमबार १५ मंिर २०८२ ११:१३ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौं गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले पुस २६ देखि तीन दिनसम्म बस्नेगरी महाधिवेशको मिति तोकेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार