एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई खरिद आजदेखि खुला
काठमाडौं । एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई खरिद तथा पुन: खरिदका लागि आवेदन खुला गरेको छ । क्यापिटलद्वारा सञ्चालित ‘एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम’ कम्पनीको दोस्रो खुलामुखी म्युचुअल फन्ड योजना हो ।
