SHARE
अर्थ संवाद · बुधबार १० बैशाख २०८२ १२:०० AM · 1 मिनेट पढाइ

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।शुक्रबार जस्तै सुन आज प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ ।