SHARE
हाम्रो खेलकुद · आइबार​ १४ मंिर २०८२ ०२:१७ AM · 1 मिनेट पढाइ

इन्टर मियामी एमएलएस कपको फाइनलमा

एजेन्सी – लियोनेल मेस्सी अर्को उपाधिका लागि तयार हुनुपर्ने भएको छ। उनका पुराना साथी जोर्डी आल्बा र सर्जियो बुस्केट्सन पनि अझै सशक्त प्रदर्शन गरिरहेका छन्। टाडेओ अलान्डेले ह्याट्रिक गर्दै चम्किए । पहिलो दुई गोलमा मेस्सीसँग धेरै वर्ष खेलेका आल्बा र बुस्केट्सले पास दिएका थिए। दुवै खेलाडी यो सिजनपछि अवकाश लिँदैछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद