SHARE
हाम्रो खेलकुद · आइबार​ १४ मंिर २०८२ ०४:५३ AM · 1 मिनेट पढाइ

फुटबल खेलाडी संघ भन्छ – ‘आन्दोलन रोकिएको छैन’

काठमाडौं (हाम्रो खेलकुद)- तीन पक्षीयबीच बनेको समझदारी अनुरुप अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको अब बस्ने बैठकबाट सहिद स्मारक ए डिभिजन लिगको मिति औपचारिक घोषणा हुने विश्वास नेपाल फुटबल खेलाडी संघले व्यक्त गरेको छ। एन्फालाई समझादारी अनुसार प्रक्रिया अघि बढाउन आग्रह गर्दै खेलाडी संघले आइतवार प्रेस विज्ञप्ति हाम्रो माग पूरा नभएसम्म आन्दोलन कायमै रहनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद