SHARE
हाम्रो खेलकुद · आइबार​ १४ मंिर २०८२ ०७:०७ AM · 1 मिनेट पढाइ

एन्फा कार्यसमितिको आपतकालीन बैठक भोलि बस्ने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आपतकालीन बैठक सोमवार बस्ने भएको छ। एन्फा महासचिव किरण राईले एन्फा उपाध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यलाई शुक्रवार पत्र काट्दैआपतकालिन बैठकवसी छलफल गरी निर्णय गर्नु पर्ने भएको भन्दै सोमवार बिहान १०:०० बजेका लागि बैठक बोलाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद