SHARE
हाम्रो खेलकुद · आइबार​ १४ मंिर २०८२ ०९:३३ AM · 1 मिनेट पढाइ

कर्णालीले टस जितेर ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज तेस्रो स्थानमा रहेको काठमाडौं गोर्खाज र छैटौं स्थानमा रहेको कर्णाली याक्सबीच खेल हुँदैछ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजेका छन् । करण केसीको नेतृत्वमा रहेको काठमाडौंले पहिले बलिङ गर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद