SHARE
हाम्रो खेलकुद · आइबार​ १४ मंिर २०८२ ०१:१० PM · 1 मिनेट पढाइ

काठमाडौंको प्ले अफ संभावना मजबुत

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। कर्णाली याक्सलाई आज ५ विकेटले हराउँदै काठमाडौं प्ले अफको संभावनालाई मजबुत बनाएको छ। यो जितमा काठमाडौं रन रेटको आधारमा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चौथो हारमा कर्णालीको प्ले अफ यात्रा निकै कठिन बनेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद