SHARE
हाम्रो खेलकुद · आइबार​ १४ मंिर २०८२ ०१:२८ PM · 1 मिनेट पढाइ

उपाध्यक्ष शाहीको एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष विराटजंग शाहीले आगामी निर्वाचनमा एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद