SHARE
हाम्रो खेलकुद · आइबार​ १४ मंिर २०८२ ०३:२७ PM · 1 मिनेट पढाइ

युनाइटेडले क्रिस्टल प्यालेसलाई‌ हरायो

एजेन्सी – क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको शीर्ष छ स्थानमा फर्किएको छ। उत्कृष्ट कमब्याक गर्दै युनाइटेडले सन् २०२० पछि पहिलोपटक सेलहर्स्ट पार्कमा जित निकालेको हो।खेलको सुरुवातमा प्यालेसले उत्कृष्ट प्रदर्शन गर्‍यो। खेलको ३६ औं मिनेटमा क्रिस्टल प्यालेसले अग्रता बनायो। फिलिप माटेटाले दुईपटक पेनाल्टी प्रहार गर्नुगर्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद