भारतको रोमान्चक जित
एजेन्सी – घरेलु टोली भारतले दक्षिण अफ्रिकामाथि १७ रनको रोमाञ्चक जित हासिल गर्दै ३ खेलको ओडिआई सिरिजमा १-० को अग्रता लिएको छ। राँचीमा आइतवार भारतको जितमा विराट कोहलीको शानदार शतक, रोहित शर्मासँगको ठूली साझेदारी, हरसित रानाको नयाँ बलमा दिएको दोस्रो ओभरकै दोहोरो प्रहार र कुलदीप यादवको किफायती तथा प्रभावशाली बलिङ निर्णायक बने।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
