SHARE
बासुरी खबर · आइबार​ ७ मंिर २०८२ ०५:५३ AM · 1 मिनेट पढाइ

सिन्धुपाल्चोकमा ९ हजार ३ सय १९ नयाँ मतदाता थपिए

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा ९ हजार ३१९ नयाँ मतदाताले नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकमा असोज १० देखि मङ्सिर ५ गते सम्मको समयमा उक्त संख्यामा नयाँ मतदाताले नामवली दर्ता गराएको हो ।