SHARE
बासुरी खबर · शनिबार ६ बैशाख २०८२ ०१:३६ AM · 1 मिनेट पढाइ

उच्च पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपात हुने

काठमाडौँ । देशमा अहिले स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।