SHARE
बासुरी खबर · मङगलबार ९ मंिर २०८२ ०६:४४ AM · 1 मिनेट पढाइ

मेलम्चीमा योग भवन उद्घाटन

मेलम्ची । मेलम्चीमा नवनिर्मित योग भवनको औपचारिक उद्घाटन गरिएको छ । भवनको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले स्वस्थ समाज निर्माणका लागि योग अभ्यास सबैका लागि आवश्यक रहेको बताउँदै नियमित अभ्यासमा सहभागी हुन आग्रह गरे ।