मेलम्चीमा दुई नर्सरी वडालाई हस्तान्तरण
मेलम्ची । मेलम्ची नगरपालिका–१३ को नेपालथोक सामुदायिक वन नर्सरी केन्द्र र नगरपालिका–१२ को आँपघारी सामुदायिक वन नर्सरी केन्द्र आज एक कार्यक्रममार्फत सम्बन्धित वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
