हेलम्बुमा निःशुल्क आँखा शिविर, १ हजार ११६ जनाको आँखा परिक्षण
हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निःशुल्क आँखा शिविर संचालन गरिएको छ । नेपाल नेत्रज्योती संघ कीर्तिपूर आँखा अस्पतालको प्राविधिक सहयोग र हेलम्बु गाउँपालिकाको आयोजनामा मंसिर ५ गतेदेखि १० गतेसम्म पालिकाका विभिन्न भागमा आँखा शिविर संचालन गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
