SHARE
बासुरी खबर · आइबार​ १४ मंिर २०८२ ०६:३५ AM · 1 मिनेट पढाइ

एमालेको ११ औँ महाधिवेशन : प्यानल बनाएर चुनाव गरेकाे सिन्धुपाल्चोकबाट १७ प्रतिनिधि चयन

सिन्धुपाल्चाेक । नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि सिन्धुपाल्चोकबाट मिश्रित प्यानलसहित १७ प्रतिनिधि चयन गरिएको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट पुरुष, महिला, युवा तथा दलित समावेशी संरचना अनुसार प्रतिनिधि निर्वाचित भएका हुन्। क्षेत्र नं. १ क्षेत्र नम्बर १ बाट कमल नेपाल, होमनारायण श्रेष्ठ, प्रेमलाल लामा, दिलकुमार लामा र प्रदीप पौडेल प्रतिनिधि निर्वाचित भएका छन्।