SHARE
बासुरी खबर · आइबार​ १४ मंिर २०८२ ०७:२० AM · 1 मिनेट पढाइ

शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

नवलपुर । इन्द्रावती गाउँपालिका स्तरीय शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरी माध्यमिक विद्यालय, इन्द्रावती–७ ले हात पारेको छ । आज भएको फाइनलमा नवलपुर माध्यामिक बिद्यालय इन्द्रावती ४ लाई पराजित गर्दै राजेश्वरीले उपाधि जितेको हो । उसले उपाधी संगै १० हजार नगद प्राप्त गर्दा उपबिजेता बनेको नगलपुरले ७ हजारमा चित्त बुझाएको छ ।