SHARE
कर्पोरेट समाचार · आइबार​ १४ मंिर २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

अर्मनमा अलैँचीखेतीको परीक्षण सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा परीक्षणका रूपमा लगाइएको अलैँचीखेती सफल भएको छ। परीक्षणका लागि पाँच वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो। टिकावाङका १२ परिवारले व्यावसायिक अलैँचीखेती गरेका स्थानीय दिलबहादुुर थापाले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार