प्रभु बैंकका डीसीईओ पोखरेलसँगै कर्मचारी पनि पक्राउ
काठमाडौं । प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पनि पक्राउ परेका छन् । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसँगै डीसीईओ मणिराम पोखरेललाई पनि पक्राउ गरेको हो । सीआईबीले बैंकिङ कसुरमा उनीहरुलाई पक्राउ गरेको हो ।
