SHARE
कर्पोरेट समाचार · आइबार​ १४ मंिर २०८२ १२:२४ PM · 1 मिनेट पढाइ

एनएमबि बैंकद्वारा कार्डमा आधारित पेमेन्ट गेटवे सेवाको थालनी

काठमाडौं । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । बैंकले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई सहयोग गर्ने उद्देश्यले देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन हेतु कार्डमा आधारित गेटवे सेवा सुरु गरेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार