SHARE
कर्पोरेट समाचार · आइबार​ १४ मंिर २०८२ ०२:२५ PM · 1 मिनेट पढाइ

दुई करोडको लागतमा नाटक घर निर्माण

जनकपुरधाम । दैनिक रूपमा नाटक मञ्चन गर्ने उद्देश्यले जनकपुरको वडा ४ मा रु दुई करोडको लागतमा नाटक घर निर्माण गरिएको छ । नेपालकै पुरानो नाट्य संस्थामध्येको एक मिथिला नाट्यकला परिषद्को सो नाटक घरमा ३०० दर्शक अटाउने क्षमता भएको परिषद्ले जनाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार