SHARE
कर्पोरेट समाचार · आइबार​ १४ मंिर २०८२ ०२:४० PM · 1 मिनेट पढाइ

इन्धनको नयाँ मूल्य सार्वजनिक,डिजेल घट्यो, हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँले बढ्यो

 काठमाडाैं । नेपाल आयल भोलिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेको जनाएको छ । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार डिजेलमा एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसाले बढेर आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार