जीएआई ग्रुपद्वारा ओनेरा ग्रुपसँगको सहकार्यमा ‘कमर्सियल किचन’ उपकरणहरुको अत्याधुनिक शोरुम सञ्चालन
जीएआई ग्रुप नेपालले स्पेनको ओनेरा ग्रुपसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘कमर्सियल किचन’ उपकरणहरूको अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ।
