पोखरा बलिङ गर्दै
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा राइनोजबीच खेल हुँदैछ। पोखराले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमले पहिले ब्याटिङमा उत्रनेछ। पहिलो खेलमा पनि सुदरपश्चिमले पहिले ब्याटिङ गरेको थियो। आज पोखराले २ खेलाडी परिवर्तन गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
