SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ५ मंिर २०८२ १२:२५ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिमद्वारा पोखरालाई विशाल लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद)-दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्सले पोखरा राइनोजलाई १ सय ९४ रनको चुनौती दिएको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९३ रन जोड्यो। ओपनर जस ब्राउन र विनोद भण्डारीले सानदार सुरुवात दिलाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद