SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ५ मंिर २०८२ ०२:३५ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ। सुदूरपश्चिमले आज पोखरा एभेन्जर्सलाई १८ रनले हरायो। पोखराको यो लगातार दोस्रो हार हो।सुदूरपश्चिमको जितमा जस ब्राउन र विनोद भण्डारीको शतकीय साझेदारी, ब्राउनको विष्फोटक ब्याटिङ प्रमुख रह्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद