SHARE
हाम्रो खेलकुद · शनिबार ६ मंिर २०८२ ०५:२९ AM · 1 मिनेट पढाइ

कर्णालीले पहिले बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं दिन आज कर्णाली याक्स र लुम्बिनी लायन्स खेल हुँदैछ। टस जितेर कर्णालीले बलिङ गर्ने निर्णय गरेको छ। सोमपाल कामीले टस जितेपछि लुम्बिनीले पहिले ब्याटिङमा उत्रनेछ। आज कर्णालीले सुरुवाती ११ मा दुई परिवर्तन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद