SHARE
हाम्रो खेलकुद · शनिबार ६ मंिर २०८२ ०७:२९ AM · 1 मिनेट पढाइ

कर्णालीलाई प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितको १ सय ५७ रनको चुनौती दिएको छ। टियु क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो। लुम्बिनीले सुरुवातमा निकै संंघर्ष गर्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद