SHARE
हाम्रो खेलकुद · शनिबार ६ मंिर २०८२ ०८:०८ AM · 1 मिनेट पढाइ

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न असफल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले बंगलादेशमा जारी महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको छ। समूह चरणको आफ्नो अन्तिम खेलमा इरानसँग ३९-११ ले पराजित भएसँगै नेपाल अन्तिम चारमा पुग्न असफल रह्यो । नेपाललाई हराउने दुई टोली इरान र चाइनिज ताइपेइ समूह ‘बी’ बाट सेमिफाइनल पुगेका छन्। अर्को समूहबाट भारत र बंगलादेश सेमिफाइनल पुगेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद