SHARE
हाम्रो खेलकुद · शनिबार ६ मंिर २०८२ ०८:३६ AM · 1 मिनेट पढाइ

वाटको शतकसँगै कर्णालीको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद)- मार्क वाटको सर्वाधिक छिटो शतकमा कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा जित हात पारेको छ। लुम्बिनी लायन्य्ाई कर्णालीले ९ विकेटको लज्जास्पद हार चखाएको छ। वाट एनपिएलमा सर्वाधिक रन जोड्ने खेलाडी समेत बने।‌ जितको १ सय ५७ रनको चुनौती कर्णालीले १२.२ ओभरमा मात्र १ विकेटको नोक्सानीमा पूरा गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद