विराटनगरको लगातार दोस्रो जित
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा विराटनगर किंग्सले लगातार दोस्रो जित निकालेको छ। विराटनगरले आज काठमाडौं गोर्खाजलाई सहजै ५ विकेटले पराजित गर्यो। निराशाजनक ब्याटिङ गरेको काठमाडौंको यो दोस्रो हार हो। जितको लागि १ सय ३५ रनको सहज विजय लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
