SHARE
कर्पोरेट समाचार · सोमबार ५ साउन २०८२ १०:१२ AM · 1 मिनेट पढाइ

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

लुम्बिनी । आन्तरिक राजस्व कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०८१-८२ मा १२ अर्ब ९८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा रु १३ अर्ब २७ करोड राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार