बलेफी–७ असी किलोमा अर्गानिक दाउरा चुलो सञ्चालन
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ असीकिलोमा अर्गानिक दाउरा चुलो औपचारिक रूपमा सञ्चालनमा आएको छ। अरनिको राजमार्ग नजिकै स्थानीय तथा अर्यानिक स्वादका परिकार खुवाउने उद्देश्यले होमस्टेसहितको ‘फार्म हाउस’ सञ्चालनमा ल्याइएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
