शिक्षाबाट काेही पनी बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ
मेलम्ची । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिक्षाबाट कोहि पनि विद्यार्थी बन्चित हुन नपर्ने बताएका छन् । नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको उल्लेख गर्दै नगर प्रमुख तामाङले कोहि पनि ब्यक्ति आर्थिक अभावले शिक्षा बाट बन्चित हुन नपर्ने बताएकाे हो ।
