SHARE
बासुरी खबर · शुक्रबार​ ५ मंिर २०८२ ०४:१६ PM · 1 मिनेट पढाइ

अकबरे खुर्सानी प्रशोधन तथा अचार बनाउने सीपमूलक ज्ञानबाट त्रीपुराका महिलामा खुसी थपिदै

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ बुङ्गाथलीमा अकबरे खुर्सानी प्रशोधन तथा अचार बनाउने पाँच दिने तालिम सम्पन्न भएको छ। पालिका भित्रका स्थानीय महिलाहरुलाइ अकबरे खुर्सानी प्रसोधन तथा अचार बनाउने सीपमुलक तालीममा सहभागी गराउदै उनीहरुको आयआर्जनमा समेत वृद्धि हुने उदेश्यले यो तालीमको आयोजना गरिएको हो ।