SHARE
कर्पोरेट समाचार · शनिबार ६ मंिर २०८२ ०१:२५ PM · 1 मिनेट पढाइ

एनपिएलको दोस्रो संस्करणमा विराटनगरको लगातार दोस्रो जित

काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तगर्त आज भएको दोस्रो खेलमा विराटनगर किङ्सले ५ विकेटले जित हासिल गरेको छ । शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले १७.१ ओभरको खेलमा ५ विकेट गुमाउदै १३५ रनको लक्ष्य पूरा गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार