SHARE
कर्पोरेट समाचार · शनिबार ६ मंिर २०८२ ०४:४३ PM · 1 मिनेट पढाइ

राजस्व कार्यालय जुम्लाद्वारा आठ करोड ६८ लाख राजस्व सङ्कलन

जुम्ला । आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको चार महिनामा रु आठ करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा रु १३ करोड राजस्व सङ्कलनको लक्ष्य राखेकामा रु आठ करोड ६८ लाख सङ्कलन गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार