SHARE
कर्पोरेट समाचार · सोमबार ५ साउन २०८२ ०१:०४ PM · 1 मिनेट पढाइ

सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं । चर्चित सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई ठगी आरोपमा पक्राउ गरी प्रहरीले अनुसन्धान थालिएको छ । काठमाडौँ जिल्ला अदालतले उनलाई तीन दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अग्रवाललाई सोमबार टोखा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार