मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान, पानी काठमाडौँ पठाउने बाटो खुल्याे
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनासम्बन्धी समस्या समाधान भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको सहमतिअनुसार अब आयोजनाको पानी काठमाडौँ पठाउने बाटो खुलेको छ। सहमतिअनुसार प्रभावित क्षेत्रका पालिका, स्थानीय समिति र बाढीपीडितका माग सम्बोधन गरिनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
